5D ultrasound uses safe sound waves with no radiation. It is approved worldwide as a non-invasive and safe way to view the baby during pregnancy.
५डी अल्ट्रासाउन्डले विकिरण होइन, ध्वनि तरङ्ग प्रयोग गर्छ, जसले आमा र शिशु दुबैलाई हानी पुर्याउँदैन। यो विश्वभर सुरक्षित र विश्वसनीय विधि मानिन्छ।
How Safe is 5D Ultrasound During Pregnancy? / गर्भावस्थामा ५डी अल्ट्रासाउन्ड कति सुरक्षित छ?