5D Ultrasound Imaging /5 डी अल्ट्रासाउन्ड इमेजिङ |
See your baby in stunning, lifelike detail using advanced 5D technology. / ५डी प्रविधिबाट आफ्नो शिशुलाई जीवन्त र स्पष्ट रूपमा हेर्नुहोस्।
5D Ultrasound Imaging /5 डी अल्ट्रासाउन्ड इमेजिङ |
Our 5D ultrasound provides crystal-clear, realistic images of your baby, capturing every tiny detail from facial features to movements. It is safe for both mother and child and gives parents an unforgettable bonding experience before birth. / हाम्रो ५डी अल्ट्रासाउन्डले शिशुको जीवन्त र स्पष्ट तस्वीर देखाउँछ, अनुहारदेखि साना हर्कतसम्म सबै विवरण समेट्छ। यो आमाबुबाका लागि पूर्ण रूपमा सुरक्षित छ र जन्मअघि नै अभिभावक र शिशु बीचको सम्बन्ध सुदृढ पार्छ।
⭐ Featured Service